यो राशिको प्रेम क्षेत्रमा मानिसहरु सावधानी रुपले प्रेम गर्दछन् । यिनीहरु आफूमा आकषिर्त व्यक्तिमा रुचि राख्ने हुन्छन् । यिनको २-३ विवाह सम्भव पनि हुन्छ किनकि २ं७ स्थानमा मंगलको राशि पर्छ । जीवनमा प्रेमभार गहनशील हुन्छ । यिनीहरु वौद्धिक आधारमा प्रेम गर्ने हुन्छन् । ज्ञान चेष्टाप्रति निष्ठावान् हुन्छन् । यिनीहरु नाजायजी स्त्रीप्रति पनि आर्कषित हुन्छन् । यिनीहरु स्त्री जाति कुल घरानकै चाहन्छन् । यो राशिका नरहरुले स्त्रीलाई आकषिर्त पार्न सक्छन् । यो राशि केही नाटकीय पनि हो सुन्दर जसले इच्छाले प्रेम गर्ने हुन्छ । यिनीहरु धेरै शंकालु हुन्छन् । वृश्चिकसँगको प्रेममा निर्धनी र सिंह, धनु राशिमा राम्रो व्यवहारिक हुन्छ । तुला राशिका मानिस संगितप्रेमी, नीतिवाल, नेता, पत्र सम्पादक, लेखनदास, राम्रो वस्तु निर्माता, पाहुनाको सत्कार गर्ने हुन्छन् । मिर्ठाई, खाने पर्दाथको, राम्रो चिजवीजको, चित्रकार कार्यमा सफल हुन्छन् ।
२०६६ साल » तुला राशी र री रु रे रो ता ती तू ते यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला । कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला । बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्त...










Comments
Post a Comment